२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालले आर्थिक अभावका कारण खोप ल्याउन ढिलाइ गर्न नहुने : विश्व बैंक

काठमाडौं, असार २५ । विश्व बैंकले कोभिड–१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिवद्धता जनाएको छ । भर्चुअल पत्रकार सम्मेलनमा विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले नेपालले अनुदानमा उपलब्ध

नेपालको आर्थिक पुनरउत्थानका लागि विश्व बैंकको १८ अर्ब सहयोग

काठमाडौं, असार १३ । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १८ अर्ब रुपैंयाँ बराबर सहुलियत ऋणका लागि समझदारी भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड

विश्व बैंकद्वारा नेपाललाई ९ सय ८२ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

विश्व बैंकले नेपाललाई महामारीमा तत्काल प्रतिकार्य, कोभिड खोप खरिद र स्वास्थ्य प्रणाली सुधार तथा तयारीका लागि १ सय ४ मिलियन डलर सहयोग गरेको छ ।

विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ ऋण दिने

बैंकको हिजो बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको छ ।

नेपालको उच्चशिक्षा सुधारका लागि विश्व बैंकले ७ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं, जेठ ३० । विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि ७ अर्ब बढी रकम सहयोग गर्ने भएको छ । बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर

विश्व बैंकले नेपालको शिक्षा सुधारका लागि ७ अर्ब रुपैयाँ सहयोग गर्ने

बैंकले नेपालको उच्च शिक्षा सुधारका लागि ६ करोड अमेरिकी डलर सहयोगको प्रस्ताव पारित गरेको हो । उच्च शिक्षाको गुणस्तर सुधार र विस्तारका लागि उक्त सहयोग रकम पारित गरेको हो ।

कोरोना खोप ल्याउन विश्व बैंकद्धारा ८ अर्ब ७० करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं, चैत २० । विश्व बैंकले कोभिड–१९ (कोरोना) विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत : विश्व बैंक

काठमाडौं, चैत १८ । नेपालमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले देखाएको छ । विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक

२ अर्ब ८० करोडको ऋण र अनुदान लिने सम्झौतामा सरकार र विश्व बैंकबीच सम्झाैता

सम्झौताको कुल रकम मध्ये करिब ७१ करोड रुपैयाँ अनुदान र करिब २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको

कार्बन उत्सर्जन न्यूनीकरणका लागि विश्व बैंकले नेपाललाई ५ अर्ब सहयोग दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई वनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि फरेस्ट कार्बन पार्टनरशीप फेसिलिटी अन्तर्गत ५ अर्ब २२ करोड रुपैयाँ सहयोग दिने भएको छ । नेपालले वन फँडानी र