कोरोना महामारीका कारण यस्तो खर्च अझै उकालो लागेको छ । यसरी खर्च बढ्दा देशको वित्तीय घाटा र सार्वजनिक ऋणको मात्रा बढेको प्रतिवेदनले देखाएको छ ।
प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट गर्नुभएको हो ।
काठमाडौं, असोज ४ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री शर्माले कोभिड–१९
नेपालका सत्तरी प्रतिशतभन्दा बढी जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सहयोगस्वरूप प्रदान गर्न लागेको हो ।
काठमाडौं, चैत ६ । कोरोना रोकथाम र खोप अभियानका लागि विश्व बैंकले नेपाललाई ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ दिने भएको छ
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि विश्व बैकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ