६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनमा पनि अहिलेकै खोपहरुले काम गर्ने डब्ल्युएचओको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको नियन्त्रणमा पनि हाल प्रयोग भईरहेका खोपले काम गर्ने पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमण भए पनि खोप लगाएका