काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ । माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा मंगलवारदेखि ‘केन्द्रिय प्रशिक्षक प्रशिक्षण