काठमाडौं । रुसी अर्बपति रोमन अब्रामोविच विषाक्त आक्रमणको शिकार भएको खुलासा भएको छ। अब्रामोविचमा देखिएका लक्षणहरु विषाक्त आक्रमणको हुनसक्ने भएकाले त्यसको छानविन भईरहेको छ । यही मार्च महिनाको सुरुमा युक्रेन–बेलारुसको