१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानमा विषाक्त मदिरा सेवन गर्दा १० जनाकाे मृत्यु, १९ गम्भीर बिरामी

काठमाडौं । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा