१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको सरकार बने श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुग्छ : रिमाल

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल कोरोनामुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त हुनुभएको छ । बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको