१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर : विष्णु पौडेल

काठमाडौं, साउन २८ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको

माधव नेपालले प्रधानमन्त्रीलाई भेट्ने रुची देखाउनुभएन : मन्त्री पौडेल

काठमाडौं, असार २० । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताउनुभएको छ । पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीका

बाढीपहिरो पीडितको तत्काल उद्धारमा लाग्न गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौं, असार १७ । गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । बाढी पहिरोका कारण नागरिक मारमा परेको भन्दै उहाँले उद्धार, राहत र

नेपाल पक्षीय नेताहरू १८ गतेको केन्द्रीय कमिटी बैठकमा नआउनुपर्ने कारण छैन– विष्णु पौडेल

आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।

१६ खर्ब ४७ अर्ब ५७ करोडकाे बजेट सार्वजनिक (पूर्णपाठ)

स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य

चालु आर्थिक वर्षमा ४ प्रतिशत आर्थिक वृद्धिदर हुन पनि कठिन रहेको अर्थमन्त्रीको भनाइ

शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित ४ दशमलव शून्य १ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन पनि मुश्किल हुने निष्कर्ष सुनाउनुभएको हो ।

ओलीले डाके एमाले स्थायी कमिटी बैठक, बिष्णु पौडेल नेपाललाई भेट्न निवासमै पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले अहिले केहीबेरपछि बस्ने गरी आफनै निबास बालुवाटारमा बैठक बोलाउनुभएको हो । बैठकले माधव नेपाल पक्षका माग

युवा उद्यमीका जाजय सुझाव बजेटमार्फत कार्यान्वयनमा लैजाने अर्थमन्त्रीको आश्वासन

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउने लगायतका विषयमा समेत उनीहरूले सुझाव दिएका थिए ।

अबको राजनीतिक बाटो तत्काल निर्वाचन वा ओलीकाे दुई वर्षे कार्यकाल– मन्त्री पौडेल

दलहरुबीच अन्य जुनसुकै विकल्पमा छलफल भए पनि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारमा ओलीको नेतृत्वको विकल्प मान्य हुँदैन ।’

अर्थमन्त्रीलाई आफ्नै क्षेत्रमा अवरोध, स्थानीयले भत्काइदिए मञ्च

स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।