१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोमानियाको ग्यास स्टेशनमा विष्फोट हुँदा १ जनाको मृत्यु, ५७ जना घाइते

एजेन्सी । रोमानियाको ग्यास स्टेसनमा एकसाथ भएको दुईवटा विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका छन् । राजधानी बुखारेस्ट नजिकैको डाम्बोभिटा काउन्टीमा रहेको उक्त ग्यास स्टेशनमा भएको

सिरियाको दमास्कसमा भएको विष्फोटमा ६ जनाको मृत्यु

एजेन्सी । सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विष्फोटमा कम्तिमा ६ जना मारिएका छन् । सिया मुश्लिम मस्जिद अगाडि गराइएको विष्फोटमा परी २० जना घाइते भएका हुन् । सिरियामा सिया

चीनमा केमिकल कारखानामा विष्फोट

एजेन्सी । चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ । चियाङ्सी छियान थाइ केमिकल कारखानामा शनिबार दिउँसो विष्फोट भएको हो । विष्फोटपछि आकाश पूरै धुवाँको मुश्लोले ढाकेको

युक्रेनमा निप्रो नदीको बाँधमा विष्फोट हुँदा हजारौं विस्थापित

एजेन्सी । दक्षिणी युक्रेनस्थित रुसको नियन्त्रणमा रहेको एउटा विशाल निप्रो नदीको बाँधमा विष्फोट गराइएपछि हजारौं मानिस विस्थापित भएका छन् । निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोटबाट भत्किएपछी युक्रेनका

महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु, २५ घाइते

एजेन्सी । रुसकाे एक क्याफेमा एउटा बट्टा विष्फोट हुँदा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीकाे मृत्यु भएकाे छ । रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोटमा हुँदा भ्लगरकाे मृत्यु भएको

इण्डोनेसियाको मेरापी पर्वतमा ज्वालामुखी विष्फोट

एजेन्सी । इण्डोनेसियाको मेरापी पर्वतमा शनिबार ज्वालामुखी विष्फोट हुँदा आसपास आठ वटा गाउँहरुमा अङ्गारसहितको खरानी वर्षा भएको छ । ज्वालामुखी विष्फोटपछि धुवाँ र तातो खरानी कैयौं किलोमिटर परसम्म फैलिएको थियो

ग्यास बिस्फोटबाट घाइते सांसद भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद

नाइजेरिया विष्फोटमा सत्ताइस जनाको मृत्यु

काठमाडाैं । मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् ।

भक्तपुरमा ग्याँस सिलिण्डर विष्फोट

काठमाडौं । भक्तपुर ग्याँस सिलिण्डर विष्फोट भएकाे छ । सूर्यविनायक नगरपालिका–३, दधिकोटका रामप्रसाद थपलियाकाे घरमा ग्याँस सिलिण्डर विष्फोट भएकाे हाे । सोमबार बिहान पौने ७ बजेतिर थपलिया पत्नी भान्छामा छिर्दा