२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

भक्तपुरको विस्का : ढालियो ५५ हात लामो ल्योसिंद्यो

अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ