२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


वि.सं. २०७९ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले आगामी वर्ष २०७९ को सबै सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा