प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो ।
सिन्धुली । अविरल वर्षाको कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले हजारौ हेक्टर खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका
चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।
सुनसरी, असार ३० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा गाेविन्द केसीले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएकाे छ । प्रतिष्ठान सुधारको माग राखेर
प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका हुन् ।
अनियमितताको विषयमा कुरा उठाउँदा स्पष्टिकरण सोधिएपछि कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । ११ बुँदे माग राखेर आन्दोलन सुरु गरेका उनीहरूको माग सम्बोधन नभएपछि दुई दिनदेखि विद्यार्थी र कर्मचारीले