२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री ओली किन मौन ? – कांग्रेस

काठमाडौं । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ । नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट

वीपी प्रतिष्ठानमा जडान भयो २० हजार लिटर क्षमताको अक्सिजन ट्यांक

सुनसरी, असार २३ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानबाट उत्पादन हुँदै आएको अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा लिक्युइट अक्सिजन ट्यांकमार्फत

वीपी प्रतिष्ठान आन्दाेलन : उच्चस्तरीय वार्ता समिति गठन गर्न चिकित्सक र कर्मचारीको माग

मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले औपचारिक वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारीपूर्ण भएको जनाएका छन् । आन्दोलनकारीहरूसँग वार्ता गर्न हिजो स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू धरान गएका थिए ।

वीपी प्रतिष्ठानमा अनियमितताबारे प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता टोली गठन गर्न माग

काठमाडौं, असार २२ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको विषयमा २२ दिनदेखि आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीहरुले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता समिति गठन गर्न आग्रह गरेका छन् ।

वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ जना पदाधिकारी बर्खास्त गर्नुपर्ने माग राख्दै धरानमा प्रदर्शन

सुनसरी, असार २० । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध यहाँका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले आइतबार बृहत विरोध प्रर्दशन गरेका छन् । २० दिनदेखि आन्दोलन गरिरहेका

वीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु रिले अनशनमा

सुनसरी, असार १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा

वीपी प्रतिष्ठानका उपकुलपती डा. गिरीलाई तीन दिनभित्र हाजिर हुन चेतावनी

सुनसरी, असार ११ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन चेतावनी दिइएको छ । डा. गिरीलाई तीन दिनभित्र कार्यालयमा हाजिर

भ्रष्टाचारविरुद्ध आन्दोलित वीपीका चिकित्सकद्वारा सडक मर्मत

वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न माग

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

वीपी प्रतिष्ठानमा कार्यरत सबै नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । एक हप्ताअघि प्रतिष्ठानको आईसियुको १ नम्बर बेडमा भर्ना भएका विरामीलाई