सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा
सिन्धुली । सिन्धुलीकाे वीपी राजमार्गलाई सफा-सुन्दर र हराभरा राख्न सफाई अभियान संचालन गरिएको छ। पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको रुपमा रहेको वीपी राजमार्गलाई फोहोररहित बनाउने उद्देश्यले बृहत सरसफाई
सिन्धुली । सिन्धुलीको वीपी राजमार्गमा चल्ने निजी तथा सार्वजनिक यातायातका साधनहरुलाई आवागमनमा सुविधा पुर्याउने उदेश्यले सडक आसफाल्ट कालोपत्र गर्न थालिएको छ । महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडीसम्मको कुल दूरी ३७ किलोमिटर मध्धे,
सडक अवरुद्ध हुँदा राजधानीबाट पूर्व हिँडेका सवारी र पूर्वबाट धुलिखेलतर्फ आउने सवारी बाटोमै रोकिएका थिए । एकतर्फी सडक खुलेपछि विस्तारै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
काठमाडौं । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।
सिन्धुली । असोज १ गतेबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका साधनहरु संचालनमा आएपछि वीपी राजमार्गमा सवारीका साधनको चाँप बढ्न थालेको छ । लामो समय सम्म बन्द रहेका राजमार्ग आसपासका
सिन्धुली । केहि दिन यताको लगातार बर्षाले बाढी पहिरो जाँदा सिन्धुलीको वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीकोे गोलन्जोर गाउँपालिका– १, कुडुले र फिक्कल गाउँपालिका– २, मा