काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४,
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सुरू गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रममा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकहरूको टोलीसहित नगरपालिकाले घरघरमा पुगेर नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षणका
काठमाडाैं । वीरगञ्ज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न सुरु गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नाला माथि राखेको निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक नजिक, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला
काठमाडाैं । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह २२ हजार बढी मतान्तरसहित विजयी हुनुभएकाे छ । गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंह
काठमाडौं । वीरगञ्ज महानगरपालिकामा शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । सोमबार मेयर सरावगीले आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको
वीरगञ्ज, जेठ ६ । वीरगञ्ज महानगरपालिकाकी उप-मेयर ९१ वर्षीया शान्ति कार्की कोरोनामुक्त हुनु भएको छ । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड– १९ अस्पतालको पहिलो बिरामीको रुपमा भर्ना हुनु भएकी उप-मेयर
वीरगञ्ज, फागुन २६ । वीरगञ्जका सरोकारवालाहरुले सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण राखेका छन् । वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा