२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


वीरगञ्ज युनाईटेड सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश

बारा । वीरगञ्ज युनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएकाे खेलमा वीरगञ्ज युनाईटेडले बागमती युवा क्लबविरुद्ध ३–० को सहज