उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले सरकारले बजेटमा उद्योगीहरूलाई मासिक १० करोड रुपैयाँको विद्युत खपत गर्ने उद्योगलाई सहुलियत दिएको बताउनुभयो ।
संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर पदमा चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गर्नुभएको थियो । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् । केन्द्रीयस्तरका नेतालाई बोलाउने र
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरूलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले चुनाव नजिकिंदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको गुनासो गर्नुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार काठमाडौंमा
आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आउनुभएका सरावगी केही समयअघि देखि नै एमाले प्रवेशका लागि नेताहरूसँग परामर्शमा हुुनुहुन्थ्यो ।
बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न वीरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बारा । पथलैया-वीरगञ्ज औद्योगिक करिडोरको ६ लेन सडक हरियाली बनाउन जगदम्बा स्टिलले बिहीबारदेखि वृक्षारोपण अभियान सञ्चालन गरेको छ । पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षारोपण सुरु
चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्याउने लक्ष्य महानगरले राखेको छ । महानगरले कोभिड–१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र
वीरगञ्ज । वीरगञ्जबाट भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५० लाख रुपैयाँ बराबरको छलीको सामानसहित ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व