२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


विद्युत् महसुल जरिवाना छुटको माग गर्दै सांसदसहितको धर्ना

वीरगन्ज, असोज १३ । ‘लकडाउन’ अवधिको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रअगाडि धर्ना एवं विरोध प्रदर्शन गरिएको छ । मंगलबार जनता समाजवादी पार्टी वीरगन्ज

कोरोनाका कारण वीरगन्ज र चितवनमा थप दुई जनाको ज्यान गयो

वीरगन्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर– ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको

वीरगन्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

वीरगन्ज । पर्साको बीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थाई कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा गएराति बीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरुषको मृत्यु

वीरगन्जको अवस्था भयावह बन्दै: संक्रमण समुदायमा फैलिन थाल्यो, उपचार प्रभावित

-अनिल तिवारी/ ईमेज वीरगन्ज । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै गएको छ । ठुलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएको कारण कोरोनाको उपचार समेत प्रभावित भएको

वीरगन्जका अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश

वीरगन्ज, साउन २६ । वीरगन्जमा अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएको छ । उच्च अदालत अस्थायी इजलास वीरगन्जले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी तथा कार्यरत् चिकित्सकसमेतका

कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु

वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो । कोरोनाको कारण स्वास्थ्य

पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगन्ज, साउन २२ । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

वीरगन्जमा सन्नाटा, अवस्था विकराल

अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ । समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, साउन १८ । वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका