२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

पर्सा, साउन १७ । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका, नगावाकी ५० वर्षीया महिला छन् । उनको उपचारको क्रममा नारायणी बयोधा अस्पतालमा शुक्रबार

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, साउन १४ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत् एक÷एकजना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

वीरगन्जमा थप ३४ जनामा कोरोना

पर्सा, साउन १४ । वीरगन्जमा बुधबार थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेमा सेना, प्रहरी र कैदीबन्दी र पाँचजना बालबालिकासहित छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको

वीरगन्ज प्रवेशद्वारमा ‘फ्लेग टावर’

वीरगन्ज, साउन १० । वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटको दक्षिणतर्फ राष्ट्रिय ध्वजासहितको ‘फ्लेग टावर’ स्थापना गरिएको छ । टावरको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवले प्रवेशबिन्दुमा राष्ट्रिय

वीरगन्ज महानगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्ज, साउन १० । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगन्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञापछि वीरगन्ज र आसपासको जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाले दैनिक ज्यालादारी गरी

किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा एक जना पक्राउ

वीरगन्ज । किर्ते जालसाजी गरी जग्गा नामसारी गराएको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मालपोत कार्यालय पर्सामा लेखापढी गर्ने वीरगंज लक्ष्मणवाका अमर साह कानुलाई पक्राउ

नक्कली कागज बनाएर ५० करोडको जग्गा व्यक्तिको नाममा नामसारी

वीरगन्ज । नक्कली कागजको आधारमा वीरगन्ज महानगरपालिका–४ मा करिव ५० करोडको जग्गा व्यक्तिको नामसारी गरेको खुलेको छ । मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा नक्कली कागजहरु पेस गरेर जग्गा नामसारी