१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ । संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा