१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जेठ १९ को त्यो कालोदिन, जहाँ राजा वीरेन्द्रको बंश नाश भयो

काठमाडौं । तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश हुने गरी भएको नारायणहिटी दरवार हत्याकाण्डको आज २२ वर्ष पुगेको छ । २०५८ जेठ १९ गते शुक्रबार राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी

आज स्व.राजा वीरेन्द्रको ७८ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७८ औं जन्मजयन्ती बिहीबार उनको सम्झना गरी मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२

पूर्वराजा वीरेन्द्रको घर ‘श्रीसदन’को भान्छादेखि शयन कक्षसम्म चहार्दा… (फोटोफिचर)

श्रीसदन पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको वासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरू विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो सादगी जीवनले धेरैको ध्यान खिचेको छ ।

यस्ता थिए त्रिभुवनदेखि पारससम्मले चढेका गाडी, वीरेन्द्रकाे गाडीमा राष्ट्रपतिकाे सवारी

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको आँखा यहाँ रहेका बिलासी गाडीमा प¥यो । राजा वीरेन्द्र चढ्ने गरेको लिमोजिन कार राष्ट्रपतिको प्रयोगमा छ ।

राजपरिवार हत्याकाण्डको दुई दशक, सत्य खोजीमा शासकीय अनिच्छा र गहिरिँदो दण्डहीनता

उसैपनि अर्धसामन्ती चरित्रबाट गुज्रेको नेपाली समाज क्षणिक राजनीतिक लाभका लागि एकपछि अर्कोे गर्दै अपराधकर्ममा संलग्नहरुलाई पालित पोषित गर्न लाग्दा मुलुकमा दण्डहीनताको राजमार्ग फैलँदो छ । यस्तो समयमा इतिहासको कालो गर्तमा