१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति भण्डारीलाई आइसल्याण्डमा विशेष सम्मान

काठमाडौं । विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ । संजालको आइसल्याण्डमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो