१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्रनहरमा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा वृद्धको मृत्यु

जिल्ला अस्पतालमा उपचाररत वृद्धको नागरिकताको प्रतिलिपी बनाउन आउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम, ४५ करोड मानिस प्रभावित

महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्‍याउने विज्ञ कँडेलको भनाइ छ ।

मादीमा वृद्धको शव फेला

लगत्तै प्रहरीको टोली पुगेर मादीबाट बोटेको शव निकालेको हो । बोटे आइतबार घरबाट बजार जान्छु भनेर हिँडेका थिए ।

१० वर्षीया बालिका बलात्कार गरी भाग्ने वृद्ध दुई महिनापछि प्रक्राउ

पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।

काठमाडौंमा खोप अभियान अस्तव्यस्त : वृद्धवृद्धा भन्छन्, ‘सरकारले तड्पाइ–तड्पाइ मार्न खोज्यो’

उहाँले भन्नुभयो, ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सूचना निकाल्देर पञ्छिन पाइन्छ सरकारले ? लाइनमा ३/४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे ।’

वृद्धभत्ता ४ हजार पुग्यो

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभयो ।

कोभिडले ग्रामीण जीवन प्रभावित : ज्येष्ठ नागरिक भन्छन्, ‘जेलमा बसेझैँ भयो’

बुढेसकालमा प्रवेश गर्दा पहिलो पटक भोग्नु परेको यो अवस्थाले बुढापाकाहरूलाई जेलमा बसेझैँको भान गराएको वृद्ध खडगबहादुर थापा बताउनुहुन्छ ।

म्याग्दीका कोरोना संक्रमित वृद्धको मृत्यु, श्रीमतीको स्वास्थ्यमा समस्या, छोरालाई संक्रमण पुष्टि

स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पुर्‍याइएका वृद्धमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।