धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ । महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको प्रहरीले बताएकाे हाे ।उनको टाउको र शरिरको भाग छुट्टाछुटै अवस्थामा