१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनसँग गरिएका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा

चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा

काठमाडौं, मंसिर १४ । एक दिनको नेपाल भ्रमणमा आउनुभएका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले भद्रकालीस्थिति नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरिक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा रक्षामन्त्री वेइको

चिनियाँ रक्षामन्त्री भन्छन् : द्विपक्षीय समझदारी कार्यान्वयनकै सिलसिलामा नेपाल आएको हुँ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ ।