काठमाडौं । वेलकम ईभेन्ट म्यानेजमेन्ट र डेटीङ एप बिहे नेपालबीच सहकार्यको समझदारी भएको छ । दुई संस्थाबीच सहकार्यसँगै राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बिहे नेपाल भीआईपी क्लबको उद्घाटन गरिएको हो