२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


स्टकपोर्ट काउन्टीमाथि वेष्टह्याम युनाइटेड विजयी

एजेन्सी । एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्टकपोर्ट काउन्टीविरुद्ध वेष्टह्याम युनाइटेड विजयी भएको छ । घरेलु मैदान एज्ले पार्कमा भएको खेलमा स्टकपोर्ट १–० गोलले पराजित भएको हो ।

टोटनह्याम र वेष्टह्याम युनाइटेड बराबरीमा, टोटनह्याम आठ अंकसहित शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम तीन गोलको अग्रता जोगाउन सकेन । टोटनह्यामले २० मिनेट भित्र नै