१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वेष्ट ह्यामद्वारा लिभरपुल पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट याम युनाइटेडले लिभरपुललाई ३–२ ले हराएको छ । गएराति वेष्ट ह्यामको मैदानमा भएको खेलमा लिभरपुलका गोलक्षक एलिसनले चाैंथो मिनेटमै आत्माघाति गोल गरेपछि घरेलु

प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिगमा गएराति दुई लण्डन क्लबहरु टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले न्युकासल युनाइटेडलाई उसैको मैदानमा ३–२ ले पराजित ग¥यो । टोटनह्यामको

काराबाओ कपमा वेष्ट ह्यामद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

एजेन्सी । काराबाओ कप फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १÷० ले

प्रिमियर लिगमा वेष्ट ह्यामद्धारा लेष्टर सिटी फराकिलाे अन्तरले पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले लेष्टर सिटीलाई ४–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा वेष्ट ह्यामलाई विजयी गराउन मिचेल एन्टोनियोले दुई गोल गर्दा

प्रिमियर लिगः चेल्सीद्धारा वेष्ट ह्याम ३–० ले पराजित

काडमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा टियागो सिल्भाले एक

प्रिमियर लिगः आर्सनलद्धारा वेष्ट ह्याम पराजित

काठमाडौं । नयाँ सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ । गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेडलाई क्रिष्टल प्यालेसले ३–१ ले हराएको हो । खेलमा क्रिष्टल प्यालेसलाई

प्रिमियर लिगः वेष्ट ह्यामसँग हारेपछि नरिच सिटी रेलिगेशनमा

काठमाडौं । नरिच सिटी इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ । गएराति भएको ३५ औं चरणको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ४–० ले पराजित भएपछि