वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिने आर्थिक सहायता लगायत अन्य सेवा अनलाइनबाट
एजेन्सी । सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण
लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।
काठमाडौं, असोज ३० । वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप अनिवार्य गर्ने योजना अलपत्र परेको छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक वर्ष ७० प्रतिशत नेपाली बिना सीप वैदेशिक रोजगारीमा जान
तर, अहिले वैदेशिक रोजगारीबाट तत्कालै नेपाल फर्किनेको संख्या पनि कम छ । रेमिट्यान्स घट्ने हो भने नेपालको आयात समेत आधा घटेर जाने अर्थविद् डा. दिननाथ दंगाल बताउनुहुन्छ ।
गृष्मा राजभण्डारी काठमाडौं । बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना खोप लगाउन नपाएको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका
परदेश कस्तो होला ? त्यो त कल्पना मात्र भयो । आफ्नै माटोमा पाइला–पाइलामा भोग्नुपरेको पीडा उनीहरूका लागि कम्ति पीडादायी छैन । पासपोर्ट, पुलिस रिपोर्ट, टिकट, खोप जता गयो, लाइनमै दिन
खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, यतिखेर वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सरकारले यही खोप अभियानमा समावेश गरेको हो ।
काठमाडौं, असार १४ । वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम