काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ । धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मंगल काठमाडौंमा पत्रकार सम्मेलन गरी
कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।
यद्यपि यो वर्षको अन्त्यभित्र संस्थाले लय समात्ने डा. साहको दाबी छ । आफ्ना केही उत्पादन भने बजारमा सर्वत्र उपलब्ध रहेको गौरवसाथ उहाँ दाबी गर्नुहुन्छ ।