हस्ताक्षर अभियानमा संघीय सांसद, प्रदेश सांसद, व्यवसायी, विद्यार्थी लगायत सहभागी भएको अभियानका संयोजक तीर्थ राईले जानकारी दिनुभयो ।
संविधानको व्यवस्थालाई टेकेर थप गरिएको ६ महिने कार्यकालभित्र महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता नै समाप्त हुनेछ । पार्टीको वैधानिकता जोगाउन आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नु कांग्रेसलाई अन्तिम अवसर हो ।
काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित