एजेन्सी । जर्मन फिल्म निर्देशक वोल्फगाङ पिटरसनको ८१ वर्षको उमेरमा निधन भएको छ । पिटरसनको लस एन्जलस स्थित आफ्नो घरमा निधन भएको थियो । पिटरसनको प्यान्क्रियाटिक क्यान्सरको कारण निधन भएको