१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


करोडौंका लगानीमा बनेका ३८ विधेयक निस्क्रिय, कानून बन्न ढिलाइ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै राज्यको करोडौं लगानीमा तयार भएका ३८ वटा विधेयक निस्क्रिय बनेका छन् । प्रतिनिधि सभामा कायम रहेका ३७ र प्रतिनिधि सभाले शन्देशसहित राष्ट्रिय सभामा पठाएको