२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

व्यावसायिक मर्यादा तोडेर राजनीति : दललाई द्रव्यको मेलो, व्यवसायीलाई पहुँच स्थापितको स्वार्थ

नेपालमा मात्र होइन विश्वव्यापी अभ्यास यहि हो । अन्य पेशामा स्थापित व्यक्तिहरूको राजनीतिमा आकर्षण न अग्रगमन न पश्चगमन हो, यो हुनुनपर्ने अभ्यास हो ।