२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने व्यवसायीको माग

काठमाडौं, भदौ १७ । व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको

ठमेलका व्यवसायीहरु विस्थापित हुने अवस्थामा

काठमाडौं, भदौ १४ । कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द

चितवनमा निषेधाज्ञा हटाउन माग

चितवन, भदौ १४ । चितवनमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् । सुरक्षाका अधिकतम उपायहरु अपनाएर उद्योग, व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धतासहित निषेधाज्ञा हटाउन माग गर्दै विभिन्न १६ व्यवसायिक संगठनका

होटल, सपिङ मल र रेष्टुराँमा कार्यरत कर्मचारीको आफ्नै खर्चमा पिसिआर परीक्षण गराउः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्ति

कोभिड–१९ नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन जोड

काठमाडौं, साउन १२ । होटल व्यवसायीहरुले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन सके धेरै संख्यामा पर्यटक आउनसक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक

सौराहा खुल्दै, सन्देश प्रवाहका लागि साइकलयात्रा

चितवन, साउन १० । चितवनको सौराहा यही साउन १५ बाट खुल्ने भएको छ । ‘सौराहा खुल्दै छ’ भन्ने सन्देश प्रवाहका लागि शनिबार व्यवसायीहरुले साइकलयात्रा गरेका छन् । सौराहाबाट सुरु भएको

लामो दुरीका यातायात सञ्चालनमा रोक लगाएकोप्रति व्यवसायीहरुको असन्तुष्टि

चितवन, साउन ७ । ‘लकडाउन’ हटेपनि लामो दुरीका यातायात सञ्चालन फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । जिल्लाभित्र सवारी चल्ने दिने तर लामो दुरीको यातायात सञ्चालनमा रोक लगाएर सरकारले

आशा गरेअनुसार नै मौद्रिक नीति आयो : उद्योगी–व्यवसायी

काठमाडौं, साउन ३ । उद्योगी, व्यवसायी तथा अर्थविद्हरुले आशा गरेअनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड–१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्नेगरी आएको मौद्रिक

सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे । उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न

बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

काठमाडौं । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै