२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उहानमा मास्क पठाउने नेपाली व्यवसायी सम्मानित

काठमाडौं, मंसिर ९ । छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई

कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा

अमरगढी, मंसिर ८ । डडेल्धुरा आन्तरिक राजस्व कार्यालयले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ । लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले

तेह्रथुममा बिक्नै छाड्यो ढाकाको कपडा

तेह्रथुम, मंसिर ८ । अघिल्लो वर्षसम्म चाडपर्वको बेला लाखौं रुपैयाँको ढाकाको कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निराश भएका छन् । कोरोना महामारीको त्रासका कारण

‘लकडाउन’को समयलाई सदुपयोग गरेर स्वरोजगार

काठमाडौं, मंसिर ६ । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्नेहरु अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् । हेटौंडा उपमहानगरपालिका–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी

व्यवसायीक कर्जा कार्यविधि जारी

काठमाडौं, मंसिर ४ । सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिडबाट प्रभावित घरेलु, साना तथा मझौला उद्योग एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी

आन्तरिक राजस्व कार्यालयद्धारा २ आर्थिक वर्षको हिसाब मिलान गर्न व्यवसायीसँग आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले २ वर्षदेखिको अग्रिम आयकर मिलान गर्ने प्रक्रिया अघि बढाएको छ । विभागले निवेदनका लागि समयावधि तोक्दै अग्रिम आयकरको हिसाब मिलान गर्न सरोकारवाला निकायलाई आग्रह गरेको

उद्योग वाणिज्य महासंघमा चुनावी रौनक

काठमाडौं, कात्तिक २८ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी रौनक बढेको छ । केही उद्योगी नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ११ देखि

पदमार्गको खोजीमा रसुवाली

रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ । रसुवाको उत्तरी क्षेत्रमा रहेको

तातोपानी नाकामा सामान अलपत्र

सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् । लामो समयदेखि बन्द रहेको नाका पुनः

आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र बलियो : अर्थमन्त्री

काठमाडौं, कात्तिक २७ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र पनि बलियो हुने बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त