१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन २१ वटा संघको आग्रह

उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सवोच्चको अन्तरिम आदेश

न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

पर्यटन व्यवसायलाई उकास्न सरकारले चासो नदिएको व्यवसायीको गुनासो

कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भए पनि पर्यटन क्षेत्र भने अझै शून्यकै अवस्थामा रहेको पर्यटन उनीहरूको भनाइ छ ।

१५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य १५ सयले उकालो लागेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै सुन एकैदिन तोलामा १५ सयले बढेर ९१ हजार ९ सय रुपैयाँमा

सरकार, चीनले अघोषित नाकाबन्दी लगाएकाे थाहा छ ?

नारायणी लामिछानेकाठमाडौं । दक्षिणी छिमेकी भारतले २०७२ असाेजपछि करिब ६ महिना नाकाबन्दी लगाउँदा चर्को विरोध गर्ने तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । तर, अहिले चीनले

लुम्बिनीमा ९८३ जना हरित स्वयंसेवक नियुक्त

बुटवल, मंसिर २७ । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण

सरकारले ल्याएका राहत प्याकेजबाट अधिकतम लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझाव

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड

काठमाडौं, मंसिर २२ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी

पर्यटन क्षेत्रले गति लिँदै, ‘क्वारेन्टिन’ अवधि लामो भएको गुनासो

काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको

छथरजोरपाटी गाउँपालिकाले दियो सोधभर्ना सापटी रकम

धनकुटा, मंसिर १६ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक अभावका कारण व्यवसाय गर्न नसकेकाहरुलाई लक्षित गरी सोधभर्ना सापटी रकम उपलब्ध गराएको छ । गाउँपालिकाभित्रका १७ ओटा कृषिजन्य फर्महरुलाई निःशुल्क ब्याजमा २८