१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न सांसद शर्माको माग

काठमाडौं । राष्ट्रियसभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । राष्ट्रको ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गरिरहेको सो अभिलेखालय

सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छ : सांसद शेर्पा

काठमाडौ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट

किसानलाई पेन्सनको व्यवस्था गर्न सांसद प्रभु साहको प्रस्ताव

कामाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ । कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने

संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका

शपथ पालना नगर्नेलाई कारबाहीको व्यवस्था गर्न भीम रावलको माग

सांसद रावलले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरू आफैंले लिएको सपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था कडा, मधेशका २ हजार ९९ मतदान केन्द्र अति संवेदनशील

प्रवक्ता केसीले निर्वाचनलाई भयरहीत बनाउन संगठनको तर्फबाट गर्ने कामहरु मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूर्ण

नयाँ वर्षमा पूर्वराजाको गुनासाे- ‘व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेन’

शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।

संघीयता मुलकले धान्नै सकेन : अध्यक्ष लिङ्देन

आम नागरिकले सही नेतृत्व छान्न नसक्दा अधोगतिर्फ धकेलिएको भन्दै उहाँले आगामी निर्वाचनमा सय पटक सोचेर नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।

अमेरिकामा अफगान दूतावासमाथि प्रतिबन्धात्मक व्यवस्था, ६ महिनामा तीन राजदूत फेरिए

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्याम्पसमा खानेपानीको अभाव भइरहेको अवस्थामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।