नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।
तर पनि सम्हालिएर प्रजातान्त्रिक दलको अभ्यास गरिरहेका छन् नेता प्रचण्ड र उनका समर्थनमा रहेका बाँकी नेताहरु । कार्यकर्तामा जोस देखिन्छ । तर प्रजातन्त्रका लागि उनीहरु नयाँ नै छन् । झन
अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।
प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५–२५ लाख विनियोजन गरेको छ ।
लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिको उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
विज्ञहरुको एक समूहले गाउँपालिकाभित्र आवास, वन, व्यापार, धार्मिक–साँस्कृतिक खानी, खोला, सीमसार, कृषि, खनिज जस्ता सार्वजनिक उपयोगको क्षेत्रको पहिचानको काम थालेको हो ।
रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरू र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरूको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
मेलम्ची नदीले निम्त्याएको प्रकोप आफ्नो सामथ्र्यभन्दा बाहिर रहेको सरकार नै स्वीकार गर्छ । पानीजन्य विपद्बाट १८ लाख मानिस प्रभावित हुने आँकडा सरकारले नै केलाएको थियो । तर, सोहीअुनरुप योजना बनाउन
शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।
संकट व्यवस्थापनको लागि आवश्यक शासकीय संरचनामा परिवर्तन गर्न नसके नेपालले कोरोना महामारीबाट छुटकारा पाउन अझै केही बर्ष लाग्ने समेत उहाँको ठहर छ ।