काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँका लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरुले गुनासो गरेका छन् । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड,
एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको
न्यूरोड, महाबौद्धमै छैन व्यापार, अनलाइन व्यापारले थप पीडित बनाएको व्यवसायीहरुको गुनासो काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक थलो न्यूरोड, महावौद्धको होलसेल व्यापार चुनावपछि झन् चौपट भएको छ । चुनावपछि राजनीतिक स्थिरता
काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ
काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापारमा लचिलो हुन नसकिने प्रष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै मेयर शाहले काठमाडौं महानगरपालिका फुटपाथ पैदल
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा
कारोबार भएकामध्ये छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी रकमको सामान आयात भएको देखिएको छ । भारतबाट ११ खर्बको सामान आउँदा चीनबाट २ खर्ब ४४ अर्बको सामान भित्रिएको छ ।
अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष
‘अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह