५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


व्यापारी हत्याका आरोपी चारै जनालाई थुनामा राख्न अदालतको आदेश

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।

व्यापारी हत्यामा संलग्न चारजना सार्वजनिक

बैतडी, असोज ८ । बैतडीका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संंलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा,