शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् ।
मन्दिरमा दर्शनको अवस्था सामान्य बनेसँगै पशुपति क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूले पनि राहतको सास फेरेका छन् । उनीहरूले आफ्नो व्यापार लयमा फर्किएको बताएका छन् ।
हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।
स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।
उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।
नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।
अनुगमनमा मुख्य समस्या खरिदविक्री बिलको रहेको विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताउनुभयो ।
२०७२ सालको विनासकारी भूकम्पमा घाइते भएपछि गाँउ छोडेका तामाङले नाङ्लो पसल राखेरै ४ जनाको परिवार पाल्दै आएका छन् । तर, बेला–बेलामा महानगरले सामान लगिदिँदा भने आपत आइलाग्ने बताउनुहुन्छ ।
धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।
बैतडी, असोज ७ । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल