काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमनको व्यवस्था मिलाएको छ ।
अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
सोमबार साँझ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।
कोभिड–१९ को संक्रमण बढेसँगै बजार विकास समितिले मंगलबार एक सूचना निकालेर खुद्रा बजार ३० गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको हो ।
सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन गरिएको थियो ।
कैलाली । नेपाल र भारतका व्यवसायीहरूले सीमानाका सहज रूपमा खोल्न संयुक्त रूपमा दुवै देशका सरकारसँग माग गरेका छन् । कैलालीको सिमावर्ती बजार गौरीफन्टामा बसेको बैठकमा दुवै देशका व्यवसायीहरूले नाका खोल्न
डडेल्धुरा । अखाद्य वस्तु बिक्रि गर्ने जिल्लाका पाँचजना व्यापारीविरुद्ध मुद्दा चलाइएको छ । सदरमुकाममा अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको हो । उपभोक्ताको स्वास्थ्यमा असर पार्ने
कैलाली, मंसिर २२ । विगतका वर्षभन्दा यस वर्ष सरकारले धानको खरिद मूल्य तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन देखिन थालेको छ । कैलालीको धनगढी, मोहनपुरमा रहेको खाद्य
काठमाडौं, मंसिर १९ । काठमाडौंको धार्मिकस्थल पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कारका लागि शव ल्याउनेबित्तिकै फूलमाला र पानी बेच्नेहरु तँछाड–मछाड गर्दै मलामीहरुबीच पुगेर हैरानी दिने गर्दछन् । ती फूल व्यापारीहरुले आफन्त गुमाएर पीडामा
काठमाडौं, मंसिर १५ । किनमेलका लागि डिपार्टमेन्टल स्टोरमा जाने संस्कृति अहिले विश्वव्यापी छ । तर, अहिले विकसित मानिएका देशमा डिपार्टमेन्टल स्टोरहरु नखुल्दै नेपालमा डिपार्टमेन्टल स्टोरको अवधारणा आइसकेको थियो । राणाकालमा