१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढी प्रहरी हत्याकान्डः व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीको राय

कैलाली, मंसिर ३ । धनगढीमा दुईजना प्रहरीको हत्या आरोपमा पक्राउ परेका मटर व्यापारीसहितका अभियुक्तलाई हदैसम्म कारबाही गर्न प्रहरीले राय दिएको छ । अस्थायी प्रहरीपोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द

तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान

काठमाडौं, कात्तिक २५ । यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण विगतभन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम

चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा

काठमाडौं, कात्तिक १८ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गएको बिहीबारबाट पुनः सुचारु भएको छ । तर, चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् ।

ओखर बेचेर वार्षिक दुई लाखसम्म आम्दानी

डडेल्धुरा, कात्तिक १८ । जंगली जनावरको आतंकबाट खेती गर्न नपाएपछि सडकमा व्यवसाय गर्दै आएका डडेल्धुराका स्थानीयले मनग्य आम्दानी गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला छुट्ट्याउने मुख्य चोकको रुपमा

महँगियो फलफूल

काठमाडौं, कात्तिक ९ । दशैंको बेला फलफूलको मूल्य बढेको छ । पसलैपिच्छे फलफूलको भाउ फरक पर्दा उपभोक्ता मारमा परेका छन् । चाडपर्वको बेला फलफूल, मिठाइ, माछा-मासुलगायतको खपत बढी हुन्छ ।

‘दुई-तीन दिनमा एकपटकमात्रै बोहनी’

काठमाडौं, कात्तिक ८ । काठमाडौंको भृकुटीमन्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो । तर, यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन । व्यापारीहरुले ग्राहक

कालीमाटीमा अनुगमन टोली पुगेपछि भागे व्यापारी

काठमाडौं, असोज १९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौं महानगरपालिकाले नियमित गरेको अनुगमनका

प्याजमा कालोबजारी गर्ने व्यापारीहरु कारवाहीमा

परासी, असोज ४ । प्याजमा कालोबजारी गर्ने पश्चिम नवलपरासीका व्यापारीहरु कारबाहीमा परेका छन् । मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि आइतबार बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरु कारबाहीमा परेका

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक व्यापारी पक्राउ

हेटौंडा, भदौ २३ । हेटौंडाका एकजना उद्योगी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा ५९ वर्षीय वप्लिपकान्ती बोस पक्राउ परेका हुन्

व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँचजनाको समूह पक्राउ

विराटनगर, भदौ १७ । व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर, त्रास देखाइ रकम असुल गर्ने पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक