२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


आज गुरुपूर्णिमा : व्यास जयन्ती

काठमाडौं । आज गुरुपूर्णिमा मनाइँदैछ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री मन्त्र, दीक्षा, वेद सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान गर्दै गुरुपूर्णिमा मनाइन्छ । हिन्दू