२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचन अघिको गठबन्धन व्यूँताउन दलहरु सहमत

काठमाडौं । राजनीतिक दलहरु पुरानो गठबन्धन ब्यूँताउन सहमत भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु पुरानो गठबन्धन व्यूताउँन