८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’

काठमाडौं । भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरु योजना (पिएमगतिशक्ति मास्टर प्लान) सम्बन्धी ‘व्रिफिङ’ गरेको छ । पिएम गति शक्ति मास्टर प्लान सन् २०२१