६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


न्याय सम्पादनपूर्व विस्तृत बहस आवश्यक छ : महान्याधिवक्ता पोखरेल

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अदालतबाट हुने न्याय सम्पादनपूर्व विस्तृत बहसको आवश्यक्ता रहेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अदालतबाट हुने न्यायलाई कानून विद्यालयमा अध्ययन गराउनयोग्य