२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


शंकराचार्य आज नेपाल आउँदै

काठमाडौं । भारतको उडिसा जगन्नाथपुरीस्थित गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आइपुग्दै हुनुहुन्छ । महाशिवरात्री पर्वको मूख्य अतिथिको रुपमा उहाँ नेपाल आउन लाग्नु भएको हो । दश सदस्यीय टोलीसहित