२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


केपी ओलीलाई लोकतन्त्रविरोधी भन्न मिल्दैन– मुख्यमन्त्री पोखरेल

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभएको छ । कपिलवस्तुको आरटिओ सडकको उद्धघाटन गर्दै उहाँले देशमा संकट उत्पन्न हुने

दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा पार्टीमा विवाद बढ्योः मुख्यमन्त्री पोखरेल

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका दुवै अध्यक्षले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा पार्टीमा विवाद बढेको बताउनु भएको छ । आज पाल्पामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षलाई फरक

पार्टीमा उत्पन्न विवादलाई लिएर प्रधानमन्त्रीको मात्र राजीनामा माग्नु गलतः मुख्यमन्त्री पोखरेल

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गलत भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी

सरकार परिवर्तनभन्दा स्थायित्व आवश्यक छ : मुख्यमन्त्री पोखरेल

दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा

पार्टी एकता गम्भीर मोडमा पुग्योः मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री एव शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभएको छ । पार्टीको सचिवालय बैठकमा

शंकर पोखरेलको आरोप: अध्यक्ष दाहालको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा, प्रस्ताव फिर्ता लिनुहोस

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा पेश भएको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको आरोप लगाउनुभएको छ

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय, नेपाललाई मनाउन अध्यक्ष ओलीको दौडधुप

काठमाडौं । सत्तारुढ दलभित्रको आन्तरिक किचलोले पार्टी विभाजनको खतरा बढ्दै गएपछि दोस्रो तहका नेता सक्रिय भएका छन् । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग

प्रदेश-५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी, प्रस्ताव दुईतिहाइले पारित (भिडियो)

बुटवल, असोज २० । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ । प्रदेश-५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा प्रदेशको स्थायी राजधानी

प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ